News & Events ज्योति लाइफको माघ १० मा साधारणसभा, आइपिओ सहित विशेष प्रस्ताव पारित गर्ने तयारी

ज्योति लाइफ इन्स्योरेन्सले पहिलो साधारणसभा गर्ने भएको छ । कम्पनीले साधारणसभाको विषेश प्रस्तावमा आइपिओ निश्कासन सहित आउँदो माघ १० गते पोखरामा साधारणसभा गर्ने भएको हो ।

ज्योती लाइफको माघ १० मा साधारणसभा, आइपिओ सहित विशेष प्रस्ताव पारित गर्ने तयारी