ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दाबी सम्बन्धी सिद्वान्त
काठमाडौं नेपाल
ज्योति लाईफ इन्स्योरेनस कम्पनी आफ्ना गा्रहकहरुको सुरक्षाको महत्व तथा भावनाको उच्व सम्मान र कदर गर्दछ । त्यसैले हामी हाम्रा ग्राहकहरुको आवश्यकताको समयमा वहाँहरु सँगै उभिएर कम्पनीको ज्योति लाईफ संधै तपाईंको साथ भन्ने नारालाई ब्यवहारीक रुपमा सार्थक बनाउन सँधै प्रतिवद्व रहेको उद्घोष गर्दछौं ।
हामी जीवन बीमालाई सदैव ग्राहकको द्रिष्टीकोणबाट हेर्दछौँ र वैद्य दावि भुक्तानी गर्नु कम्पनीको दायित्व ठानी आवश्यक सम्पूर्ण कागजातहरु प्राप्त हुना साथ हरेक बैध दावी न्यायीक रुपले यथाशीघ्र भुक्तानी गर्ने प्रतिवद्धता समेत जनाउदछौँ ।
दावी प्रक्रिया:
१ | मृत्यु दाबी भुक्तानको लागि चाहिने कागजातहरु |
क. मृत्युको जानकारी मृत्यु भएको स्थान, समय र मृत्युको कारण खुलेको हकवालाको निवेदनपत्र. | |
ख. दाबी कर्ताले भर्ने दाबी विवरण | |
ग. मृत्यु दर्ता प्रमाण पत्र | |
घ. नाता प्रमाणित प्रमाण पत्र | |
ङ. सक्कल बीमालेख | |
च. पछिल्लो बीमाशुल्क भुक्तान गरेको रसिद | |
छ. ग्राहक पहिचान फारम | |
ज. दाबी कर्ताको नागरिकताको प्रतिलिपी | |
झ. दाबी फछ्यौट पूर्जा | |
ञ. कम्पनीबाट आवश्यकता अनुसार माग गरिएको अन्य कगजातहरु | |
२ | बिरामीको कारणले भएको मृत्यु दाबी भुक्तानीको लागि थप कागजातहरु |
क. प्रकरण ७ मा उल्लेखित सम्पूर्ण कागजातहरु | |
ख. अस्पतालको अभिलेख / औषधोपचार गराएको दस्तावेजहरु / Medical Attendent’s Report | |
३ | दुर्घटनाको कारणले भएको मृत्यु दाबी भुक्तानीको लागि थप कागजातहरु |
क. प्रकरण ७ मा उल्लेखित सम्पूर्ण कागजातहरु | |
ख. शव परीक्षण प्रतिवेदन (Post Morterm Report) / लास जाचँ प्रकृती मुचुल्का सहित | |
घटनास्थलको प्रहरी प्रतिवेदन | |
४ | घातक विमारीको दाबी भुक्तानीको लागि थप कागजातहरु |
क. बीमित/ प्रस्तावकको निवेदन | |
ख. सक्कल बीमालेख | |
ग. नागरिकताको स्वयंम प्रमाणित प्रतिलिपी | |
घ. पछिल्लो बीमाशुल्क भुक्तान गरेको रसिद / सक्कल बीमालेख | |
ङ. औषधोपचार गराएको दस्तावेजहरु / Medical Attendant’s Report | |
च. सम्बन्धित रोगको चिकित्सकद्वारा घातक रोग वा शल्यक्रियाको लिखित प्रमाण (Diagnosis | |
Report) | |
छ. Radiological, Clicical, Histological वा Laboratory प्रमाणहरुका साथ कम्पनीबाट | |
आवश्यकता अनुसार माग गरिएको अन्य कागजातहरु |
दाबी विवरण:
जम्मा दाबी शंख्या: १२०३
दाबी भुक्तानी शंख्या: १०९०
जम्मा दाबी भुक्तानी रकम : ३३,४९,७५,१६०