हाम्रा अमुल्य बीमित तथा अभिकर्ताहरुको लागि ज्योति लाईफ सगौरव प्रस्तुत गर्दछ
कार्ड जसबाट यहाँहरुले पाउनुहुनेछ बीमा सेवाका अतिरिक्त हाम्रा विभिन्न सेवा प्रदायक साझेदारहरुबाट सम्झौता बमोजिम उनिहरुले प्रदान गर्ने सेवाहरुमा प्राथमिकता तथा भुक्तानी गरिेने बिलमा विशेष छुट पाउनुहुनेछ । आजै ज्योति लाईफ इन्स्योरेन्सका नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आकर्षक बीमा योजनामा सहभागि भइ आर्थिक सुरक्षाको अतिरिक्त थप सुविधाहरुबाट लाभान्वित हुनुहोस ।
थप जानकारीको लागि सम्पर्क इमेलः [email protected]
सम्पर्क नं.: ०१–४४४५९४७/४८