यस कम्पनीको लागि आ.व.२०७७/०७८ मा आवश्यक पर्ने तपसिलका वस्तु तथा सेवाहरु आपूर्ति गर्न आपूर्तिकर्ताहरुको सूची सूचीकृत गरिने भएको हुँदा इच्छुक इजाजतपत्र प्राप्त रजिष्ट्रड फर्म तथा कम्पनीहरुले सूची दर्ताको लागि निम्न ठेगानामा आइपुग्नेगरी आवेदन गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।