News & Events ज्योति लाईफको जीवन बीमा कोष शत प्रतिशतले वृद्धि, बीमितहरुलाई सकारात्मक प्रभाव पर्ने

छोटो समयमा नेपाली जीवन बीमा बजारमा फरक पहिचान बनाउन सफल ज्योति लाइफ इन्स्योरेन्स आधारभूत र व्यापारको हिसाबले आकर्षक प्रगति गर्दै छ। जीवन बीमा कम्पनीहरुको महत्वपूर्ण सूचकको रुपमा लगिने  जीवन बीमा कोषमा १०१ प्रतिशतले वृद्धि भएर रु. ४ अर्ब ५५ करोड कायम गर्न कम्पनी सफल भएकोे देखिन्छ । जीवन बीमा कोषको कारणले बीमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पर्ने गर्छ ।

इन्स्योरेन्स खबरमा प्रकाशित