News & Events ज्योति लाईफका थप 3 शाखा विस्तार

ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीले एक साताभित्र थप ३ वटा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ | कम्पनीले काठमाण्डको न्यूरोड, महाराजगंज र चाबहिलमा शाखा स्थापना गरेको हो |